०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – नेपाली काँग्रेसले देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निरन्तर प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको हो ।

काठमाडौं उपत्यकाका प्रदेशसभा क्षेत्रका मुख्य चोकहरुमा काँग्रेस नेता कार्यकर्ता भेला भएर प्रदर्शनमा सहभागी भएका छन् । ललितपुरको क्षेत्र नं २ क को प्रदर्शन इमाडोलमा भएको छ । कृष्णमन्दिर अगाडि काँग्रेस नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी भए ।काठमाडौंको बिजुली बजार, तीनकुने, लाजिम्पाट, विशालनगर, चपली, कपनलगायतका स्थानका मुख्य चोकहरुमा प्रदर्शन हुने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]