१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चरेससहित दुई युवालाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–४ गाइघाटका २७ वर्षीय सुरज चौधरी र सलयानको त्रिवेणी गाउँपालिका–७ का २४ वर्षीय कुमार विकलाई मित्रनगरस्थित एक गेष्टहाउसबाट चरेससहित पक्राउ गरिएको हो।

गेष्टहाउसस्थित उनीहरु बसेको कोठा खानतलासी गर्दा कालो झोलाभित्र लुकाएर राखेको अवस्थामा ३ वटा प्लास्टिकले बेरेर राखेको अवस्थामा ३ किलो चरेस बरामद भएको हो। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]