०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।हाल पाँच हजार २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।पछिल्लो चौबीस घण्टामा ५८५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् ।हालसम्म दुई लाख ५७ हजार २२९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ ।उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०९ पुगेको छ ।हाल ३३८ जना क्वारेन्टिनमा र पाँच हजार २१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]