०१ चैत्र २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – नेपाल वायुसेवा निगमले पुष २७ गते हङकङ उडान गर्ने यात्रुहरूलाई अनिवार्य कोरोना परीक्षण गर्न निर्देशन दिएको छ ।निगमले शुक्रवार एक सूचना जारी गर्दै उडान समय पूर्वको ४८ घन्टाभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वाव कलेक्सन लिएको हुनुपर्ने बताएको हो ।

त्यसका लागि आइतवार (पुष २६ गते) आरटी/पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु जानुपर्ने बताएको छ । त्यसपछि प्रयोगशालामा राहदानी र निगमको हवाई टिकट देखाउनुपर्ने छ । त्यसपछि सोमवार (२७ गते) रिपोर्ट लिन जानुपर्ने समेत निगमले जनाएको छ । टेकुबाट आरटी/पीसीआर रिपोर्ट नेगेटिभ नतिजा भएको प्रमाणपत्र र सोही प्रयोगशालाले उपलब्ध गराउने व्यक्तिगत आवरण पत्र लिनुपर्ने छ । यति सबै प्रक्रिया पूरा गरेपछि मात्रै यात्रुहरूले हङकङ उडान भर्न सक्ने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]