
सप्तरी – ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित गण्डक नहरमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको ललितपुर महानगरपालिका-१२ मंगलबजार डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।