२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – उत्तर प्रदेशको बुलन्दसहरमा विषक्त रक्सी सेवनका कारण पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सिकन्दराबादको कोतवाली क्षेत्रको जीतगढी गाउँमा विषाक्त रक्सी पिएर थुप्रै मानिस बिरामी परेका छन्। जसमध्ये १५ जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

गाउँलेले प्रहरीको मिलेमतोमा विषक्त रक्सी बेचविखन हुँदै आएको आरोप लगाएका छन्। घटनापछि रक्सी बिक्री गर्नै कुलदीप फरार रहेका छन्।उक्त घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेका छन्। स्थानीय अधिकारीहरु उक्त क्षेत्रमा पुगी रक्सी सेवनका कारण बिरामी परेकाहरुको आवश्यक उपचार गर्न निर्देशन दिइसकेका छन्।प्रहरीको लापरवाहीका कारण विषाक्त रक्सी बेचविखन भइरहेको पाइएपछि प्रहरी चौकीका इन्चार्ज दीक्षित कुमार त्यागी, सह इन्चार्ज अनोखी पुरी लगायत केहीलाई निलम्बित गरिएको छ। यसका साथै यस घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]