०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष २४, २०७७

सप्तरी – आज सत्तारुढ नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सभालाई सम्बोधन गर्दैछन् ।नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली काठमाडौंबाट धनगढीतर्फ प्रस्थान गरेका छन् ।

ओली धनगढी जाने भएपछि सभास्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यस्तै ओलीले सम्बोधन गर्ने सभामा कालो मास्क लगाउन समेत प्रतिवन्ध लगाइएको छ ।प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली उपत्यका बाहिर पहिलो पटक गएका हुन् ।प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड-नेपाल समूहले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड-नेपाल समूहका अनेरास्ववियू निकट विद्यार्थीहरुले बिहान टायर बालेर प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]