२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा र लेखापढी व्यवसायी ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीको लालपुर्जा सच्याएबापत ११ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्‍याइएकाे अख्तियारले जनाएको छ । यसअघि पनि मालपोत कार्यालयबाटै घुस रकमसहित एक जना कर्मचारी पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]