१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

हङकङमा बलात्कारीले प्रयोग गर्ने लागूपदार्थसहित ११ जना गिरफ्तार भएका छन्।चीनको ग्वाङदोङ प्रान्तबाट तस्करी गरिएको बलात्कारीले प्रयोग गर्ने लागूपदार्थ अनलाइन सेक्स सपको माध्यमबाट विक्रि गरिएको बताइएको छ।

पक्राउ परेकामध्ये ३ जना हङकङकै बासिन्दा भएको साथै आठ जना मुख्यक्षेत्र चीनको भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।पक्राउ परेकामध्ये ४ जना महिला भएको हुन्।उनीहरुबाट ७ लाख २४ हजार हङकङ डलर बराबरको लागूपदार्थ भेटिएको बताइएको छ।
डेट–रेप ड्रग अर्थात् बलात्कारीले प्रयोग गर्ने यस्ता लागूपदार्थ भर्खरै चिनजान भएका मानिसले बलात्कार गर्नकै लागि पीडितमा प्रयोग गर्ने गर्दछन्।विशेषत, अन्जान मानिससँग पहिलोपटक डेटमा जाँदा मानिसहरु पीडित बन्ने गरेका छन्।

यस्ता लागूपदार्थले मानिसलाई लठ्याउने र घटना भएपछि पनि के भयो भनेर थाहा नहुने बनाइदिन्छ।हङकङ प्रहरीका अनुसार मुख्यक्षेत्र चीनबाट त्यस्ता लागूपदार्थ हङकङ, मकाउ र ताइवानमा तस्करी हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]