०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २३, २०७७

सप्तरी – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरिएको छ ।त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।

नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा समेत लिने कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]