KChhaKhabar
सप्तरी – काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नागढुंगामा निर्माण भइरहेको सुरुङ मार्ग । सुरुङ मार्गको कुल लम्बाई २ दशमलव ३८ किलोमिटर रहने आयोजनाले जानकारी दिएको छ ।