KChhaKhabar
सप्तरी – कञ्चनपुरको बेतकोट नगरपालिका-५ धरमपुरमा एकजना मृत फेला परेकी छिन्।६० वर्षीया बनगैया चौधरी सोही ठाउँस्थित भिनाजुको घरमा मृत अवस्थामा फेला परेकी हुन्। यस घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान थालेको छ।