KChhaKhabar
सप्तरी – सिराहाको गोलबजार नगरपालिका-६ दोहटियामा एक जना मृत फेला परेका छन्।उखु रोपेको एक जग्गामा सोही नगरपालिका-१२ बेतौना हरिपुरका १७ वर्षीय आनन्द सिंह आज मृत फेला परेका छन्।मृत फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।