२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – भारतको उत्तरप्रदेशस्थित बदायूँमा मन्दिरमा पूजाअर्चना गर्न गएकी महिलाको रगतले लत्पतिएको शव फेला परेको छ । आफन्तले मन्दिरका महन्तमाथि नै बलात्कार र हत्याको आरोप लगाएका छन् ।

पुलिसले रेप र हत्याको केस दर्ता गरेको छ । अहिलेसम्म दुई जना आरोपीलाई पक्राउ गरेको छ । एक आरोपी भने अहिलेसम्म फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।महिलाका छोराका अनुसार आईतवार ३ जनवरीको साँझ उनकी आमा गाउँको मन्दिरमा पूजा गर्न गएकी थिइन् । त्यसपछि राती ११ बजे मन्दिरका महन्तसहित २ जना आमाको शव ल्याएर राखे र छोडेर गए ।

मन्दिरका महन्तले भने साँझ पूजा गर्न गएको र फर्किंदा कुवामा लडेर परेको बताएका छन् ।उनी चिच्याएको सुनेपछि त्यहाँ गएर उनलाई निकालेको र घरका मानिसको नम्बर नभएकोले घर लिएर गएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]