१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन् । उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए ।

“केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ । संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस्,’’ उनले भने ।

नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले चुनाव नहुने ठोकुवा पनि गरे । “चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस् चुनाव हुँदैन । नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने ।राजनीतिलाई ट्रायकमा ल्याउन सफल संयुक्त आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]