
सप्तरी – खड्क नगरपालिकामा कार्यरत रहेकाे अमिन राम चन्द्र लेखिकाे सड्क दुरघटनामा परि मृत्यु भएकाे हाे।

स ५ प ५०७६ नम्वरकाे राताे रंगकाे हिराे हाेन्डा माेटरसाईकलमा सवार लेखिलाई बा १ ग १९८१ नम्वरकाे नेपाल अार्मिकाे गाडिले ठक्कर दिदा घट्ना स्थलमै मृत्यु भएकाे थियाे।
