२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – चितवनको रत्ननगर नगरपालिका-३ जयमंगलामा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार पुरूष घाइते भएका छन्।

मृत्यु हुनेमा गोरखाको भिमसेन गाउँपालिका-१ का ४५ वर्षीय फडिन्द्र बगाले रहेका छन्। कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा उनको गएराति नै मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ का ५० वर्षीय चेतबहादुर बगालेको सोही अस्पतालमा उपचार भइरहेको छ।जयमंगलाबाट बकुलहर चोकतर्फ जाँदै गरेको बा ६५ प १६१ नम्बरको मोटरसाइकल गएराति सवा ९ बजे पल्टिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]