०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – चितवनमा चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) चोरीका तीन मोटरसाइकल, एक स्कुटर र त्यसमा संलग्न चारजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९, शरदपुरका २१ वर्षीय मेलोन सुनार, भरतपुर ११, गणेशस्थानका १८ वर्षीय शिव विक, भरतपुर ८, गौरीगन्जका २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखाको भीमसेन गाउँपालिका ५ घर भई भरतपुर ८, पारसनगर जानकीटोल बस्‍ने ३७ वर्षीय नवराज श्रेष्ठ छन् ।

चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नान्तीराज गुरुङका अनुसार पछिल्ला दिनमा पार्किङ क्षेत्र र घरमै राखेको मोटरसाइकलसमेत चोरी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]