२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – नेशनल लाइफ इन्स्योरेन्सको ३२ औं साधारण सभा हुँदै छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।

पुस ९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार इन्स्योरेन्सको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा माघ १५ गते सभा हुने भएको छ । सभा भर्चुअल माध्यमबाट बिहान १०ः३० बाट शुरु हुने कम्पनीले जनाएको छ । सभाले आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँको नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गर्नेछ।यसैगरी इन्स्योरेन्सले बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव समेत पारित गर्दैछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ २ गते शुक्रबार देखि माघ १५ गते बिहीबारसम्म बुक क्लोज गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]