२३ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। कपिलवस्तुको शिवराज नगरपालिका-१ मा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।

गएराति ९ बजे पूर्व-पश्चिम राजमार्गमा बा ९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु ५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका-९ भगवानपुरका २५ वर्षीय ओमप्रकाश चौधरीको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते भएका अर्का मोटरसाइकल चालक शिवराज नगरपालिका-५ समितिचोकका २२ वर्षीय विक्रम गौतमको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]