०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – स्मगलरले पनि तस्करीको लागि यस्तो तरिका अपनाउँछन् कि, हामी त्यसको कल्पना सम्म गर्न सक्दैनौँ । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

भारतको चेन्नई एयरपोर्टमा कस्टम विभागले अण्डरवेयरमा ३२ लाख मूल्य बराबरको सुन लुकाएर लैजाने क्रममा दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा ति व्यत्तिलाई पुलिसले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आरोपी दुबै जना जहाबर अली अब्दुल बहाव र थमीम अन्सारी समसुद्दिन चेन्नईको एयर इण्डियाको फ्लाइट्सबाट चेन्नई पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]