२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरी – सर्लाहीमा पछिल्लो दुई दिनमा करिब १६ विघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ।मंगलबार सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ पत्थरकोटमा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा फडानी गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

विशेष सूचनाको अधारमा लागुऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत ७ विघामा लगाइएको करिब ७० हजार गाँजाका बोट नष्ट गरिएको प्रवक्ता कुँवरले बताए।

सोमबार मात्र लालबन्दी नगरपालिका वडा नं. १४ सत्र कठ्ठा भन्ने स्थानमा अवैध रुपमा अन्दाजी ९ विघामा लगाइएको करिब ९० हजार गाँजाको बोट नष्ट गरिएको सर्लाही प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]