०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २१, २०७७

सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट अाज बिहान एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनि गाउपालिका वडा न.६ स्थित विरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. १ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयाे ।यता ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ठक्कर दिने ट्रकको नम्वर खुल्न सकेको छैन् । यता अगाडीको भागमा रगत लागेको तथा ट्रक नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]