०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – कैलालीमा प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दागोरिया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका छन् ।

उनलाई प्रहरीले पूर्व पश्चिम राजमार्गमा ना३स ५७१८ नम्बरको विद्धुतीय रिक्सामा राखिएको खागसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । संघीय प्रहरी इकाई कार्यालय धनगढीबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार सुखडबाट ४ किलोमिटर पूर्व छतिवन सामुदायिक वन क्षेत्रमा खैडाको खागसहित कठरियालाई नियनत्रणमा लिइएको थियो । पक्राउ परेका कठरियालाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाइने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]