०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

सप्तरी – बलिउड अभिनेत्री कटरिना कैफ आजभोली प्रेम सम्बन्धको कारण चर्चामा छिन् ।उनको नाम अभिनेता विक्की कौशलको साथमा जोडिएर चर्चा भइरहेको छ । कटरिना र विक्की एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले जनाएको छ ।तर उनीहरुले भने आफ्नो प्रेमको बारेमा केही कुरा पनि सार्वजनिक गरेका छैनन । यसै बीच सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भएको छ ।

जसमा दुबै जना साथमा देखिएका छन् । खासमा, कटरिनाले केही घण्टा अगाडी आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा एक तस्बिर सेयर गरेकी थिइन् । जसमा उनी आफ्नो बहिनी इसाबेलाको साथमा देखिएकी थिइन् ।उनीहरु दुबै जनाले आफ्नो अनुहारको केही भाग छोपेका थिए । कटरिनाले उक्त तस्बिर सेयर गर्दै क्याप्सनमा ‘सिक्वेन्स माफिया’ लेखेकी थिइन् । उनले पोस्ट गरेको तस्बिरको अगाडी एक सिसा थियो ।जसमा एक पुरुष उभिएका छन् । ती पुरुष अरु कोही नभएर विक्की कौशल थिए । उनले गल्तीले उक्त तस्बिर सेयर गरेकी थिइन् ।

तस्बिर सार्वजनिक भएको केही सयमा कटरिनाले उक्त पोस्ट हटाएकी छन् । उनले उक्त तस्बिर डिलिट गर्नु अगाडी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]