१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २०, २०७७

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यान्चेस्टर सिटीले ३–१ ले हराएको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको चेल्सी विरुद्धको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगान, फिल फोडेन र केभिन डे ब्रायनले एक एक गोल गरे ।

घरेलु टोली चेल्सीका लागि क्यालुम हड्सन ओडोइले इन्जुरी समयमा एक सान्तोना गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा गएराति लेष्टर सिटीले न्युकासल युनाईटेडलाई २–१ ले हरायो । बर्नले र फुल्हमबिचको खेल भने कोभिडका कारण रद्द गरियो ।

गएरातिका खेलहरुपछि इग्लीश प्रिमियर लिगमा १६ खेलबाट ३३–३३ अंक जोडेका लिभरपुल र म्यान्चेस्टर युसनाईटेड शिर्ष दुई स्थानमा रहेका छन् । तेस्रो स्थानको लेष्टर सिटीको ३२ अंक छ भने २९ अंकको टोटनह्याम हट्सपर चौथो स्थानमा रहेको छ ।

गएरातिको जितसँगै म्यान्चेस्टर सिटी १५ खेलबाट २९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १७ खेलबाट २६ अंक जोडेको चेल्सी भने आठौं स्थानमा झरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]