१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – वीरेन्द्रनगरस्थित पिपिरा चाैकमा स्थानीयले सडक अवरूद्ध गरेका छन् । मंगलगढी-धुलियाविट सडक खण्डकाे पिपिरा खाेला पुल नजिक शनिबार टिप्परले ठक्कर दिइ घाइते भएका एक पुरूषकाे उपचारका क्रममा आज मृत्यु भएपछि आफन्तले सडक अवरूद्ध गरेका हुन् ।

बा ४ ख ५८४० नम्बरको टिप्परको ठक्करबाट वीरेन्द्रनगर–१२ का ५८ वर्षीय दफार बक्स घाइते भएका थिए । उनको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएकोपछि आफन्तहरुले अहिले देउती बज्यै चौकमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिइसकेकाे जनाएकाे छ । कार्यालयका अनुसार सडक सुचारु गर्न आफन्तसँग प्रशासनमा वार्ता भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]