२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकले यही पुस २५ गते प्रतिनिधिसभा विघटनका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ ।

यसअघि कांग्रेसले पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध जुलुस र विरोध सभाको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]