१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो ।

कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ बरगाछी बस्ने बर्ष ३२ को अमित लिम्बु र हेमराज बस्नेतले मोबिलको गिलेनमा डाईलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ गिलेन बोकेको अवस्थामा फेला पारिएको थियो । यसैगरी लिम्बूको साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा परेका कार र दुवैजनना नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]