१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – भारतको नयाँदिल्ली नजिकै गाजियाबादमा एउटो ठूलो दुर्घटना भएको छ।मुरादनगरस्थित एउटा मसान घाटमा ठूलो संख्यमा मानिसहरु जम्मा भएको समयमा एउटा छत खसेको हो। दुर्घटनामा झण्डै ४० जना छतले च्यापिएको अनुमान गरिएको छ।

दुर्घटनामा थुप्रै मानिसको मृत्यु भएको र घाइते भएको अनुमान गएिको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।अधिकारीहरुका अनुसार मसानघाट नजिक पिल्लरहरुमा छत अडिएको थियो। केही समयदेखि जारी निरन्तरको वर्षाका कारण छत खसेको छ।

दुर्घटनामा परेका व्यक्ति मलामीहरु रहेको बताइएको छ। प्रहरीले उद्धार कार्य जारी राखेको छ। निरन्तरको वर्षाका कारण उद्धार कार्य प्रभावित भएको बताइएको छ। १५ जनाको उद्धार गरी अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]