१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्ने भएको छ। बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो १२ बजे शुरु हुने भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–नेपाल समूह विरोधका कार्यक्रमा केन्द्रित बनेको छ भने ओली समूहले चुनावी सभाको झल्को दिने गरी कार्यकर्ता भेला गरिरहेको छ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली काठमाडौंमा आयोजना हुने सबै जसो कार्यक्रममा लगातार सहभागी हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]