सप्तरी – डडेल्धुरामा सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेको छ । पछिल्लो ६ महिनामा मात्र जिल्ला अदालत डडेल्धुरामा ३७ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएको छ ।
बाल विवाह र प्रेम विवाह सम्बन्ध विच्छेदको मुख्य कारण रहेको महिला मुक्ति समाज डडेल्धुराका अध्यक्ष आरती जोशीले बताउनुभयो ।