०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर सही कदम चालेको बताउनुभएको छ ।

शनिबार नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई साहसिक समेत भन्नुभएको छ ।

उहाँले संसद्मा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो ।
मन्त्री थापाले नेकपामा विग्रह आउनुको कारण सत्ता लोलुपता नै मुख्य कारण भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव नभएर आरोपपत्र नै भएको पनि थापाको भनाई छ ।थापाले जनतासामू जानु लोकतान्त्रिक कदम भएकोले प्रतिगामीहरुलाई चुनावमार्फत नै पराजित गरिने पनि दावी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]