२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – धादिङ धुनिबेशी–५ का मनोज राई सालकको खपटा बोकेर काठमाडौं आउँदै थिए । काठमाडौंमा उनलाई ‘विशेष ग्राहक’कुरिरहेका थिए ।
बा.३ख ६१३८ नम्बरको बसमा आएका १९ वर्षीय राईलाई पुस १५ मा नागढुंगाबाट खटिएको प्रहरीले पक्रियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले मनोजको झोलामा एकथान सालकको खपटा भेट्टायो ।मनोजको बयानको आधारमा प्रतिबन्धित सालकको खपटा किन्न खोज्ने नुवाकोटका सूर्य तामाङ र धादिङका कपिल तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ ।

मनोजसँग प्रारम्भिक सोधपुछपछि सूर्य र कपिललाई सीतापाइलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।सालकको खपटा कारोबार गर्नेहरुमाथि थप अनुसन्धान र कारवाहीका लागि प्रहरीले उनिहरुलाई जिल्ला बन कार्यालय काठमाडौंमा पठाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]