१७ मंसिर २०८०, आइतबार
wait Please...

अनवर अलि

शनिबार, आश्विन ०३, २०७७

सप्तरी- ग्लोबल आई एम ई बैंक शाखा राजविराजले आफ्ना ग्राहक ,कर्मचारी तथा शेयर होल्डेर लाई स्वस्स्थ्य उपचारमा छुट सुबिधा उपलब्ध गराउने उदेस्यले छिन्नमस्ता एजुकेसनल एकेडेमी एण्ड कलेज प्रा.लि संग सम्झौता गरेका छन् ।

दुई बर्षे सम्झौता अनुसार ग्लोबल आई एम ई बैंक शाखा राजविराजमा अबध सम्पूर्ण खाताधारी ,ग्राहक,ए टि एम ,डेबिट कार्ड ,प्रिशिलेशन कार्ड प्रयोगकर्ता ,क्युआरकोड पेमेन्ट ,शेयर होल्डर तथा बैंकका कर्मचारीले स्वास्थ्य परिक्षण र उपचारमा बिशेष छुट सुबिधा प्राप्त गर्ने भएका छन ।

बैंकका प्रबन्धक मनिष महासेठका अनुसार उक्त मेडिकल कलेजमा ग्लोबल आई एम ई बैंक संग आबद्धता रहेको प्रमाण पेश गरेपछि स्वास्थ्य परिक्षण ,उपचार ,ल्याब टेस्ट ,यु सी जी ,बेड शुल्क ,आई सी यु ,सी टि स्क्यान ,प्रसुति लगायतका स्वास्थ्य सेवामा दस (१०%) प्रतिसत छुट पाउने सम्झौता भएको छ । औषधिमा भन्ने (२%)दुई प्रतिसतमात्र छुट सुबिधा प्राप्त हुनेछ ।

हाल २०७७ असोज १ गत्ते देखि २ बर्ष सम्म सो सुबिधा पाउनेगरि भएको सम्झौतामा बैंकका तर्फ बाट प्रबन्धक महासेठ तथा छिन्नमस्ता एजुकेसनल एकेडेमी एण्ड कलेज प्रा.लि का तर्फ बाट संचालक शैलेन्द्र मोहन झा ले हस्ताक्षर गरेका छन हाल २ बर्षका लागि भएको सम्झौता आपसी सहमतिमा फेरी बढाऊन सकिने सो मेडिकल कलेजले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]