२१ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १७, २०७७

सप्तरी – गएराति १० बजेतिर अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह उनको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरी राखेको राति गाडीमा आगो लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

‘गाडी कसरी जलेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन,’ डिएसपी श्रेष्ठले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, आफैं आगो लागेको हुन पनि सक्छ।’कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य तथा प्राकृतिक समितिका सभापति सिंहले प्रयोग गर्दै आएका थिए।

जाजरकोटको स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए।बिहिबार राति भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै गाडी राखेर उनी त्यहाँ बास बसेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]