२४ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १७, २०७७

सप्तरी – लैङ्गिक हिंसालाई अन्त्य गर्न सबे जनाले आ आफनाे घरबाट शुरुवात गर्नुपर्नेमा जाेड एक कार्यक्रमका सहभागिहरुले दिएका छन ।

लैङ्गिक मैत्रि समाज निर्माणमा हाम्राे भुमिका सम्बन्धमा महिला अधिकारहरु संगकाे संवाद कार्यक्रममा सहभागिहरुले साे कुरामा जाेड दिनुभएको हाे । सेतु सामुदायिक विकास तथा मानवअधिकार मन्च सेकडिहुरफ सप्तरी र काेक्याप काठमाडौकाेुु सन्युक्त अायाेजनामा अाज सप्तरीको राजविराजमा अायाेजित कार्यक्रममा सहभागिहरुले यस्तो कुरा बताएको हाे ।

मन्चका अध्यक्ष जङग बहादुर सिंहकाे अध्यक्ष्ातामा तथा अन्तर जाति पार्टीकि केन्द्रीय सदस्य पुनम यादवकाे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा मन्चकि अाभासेतु सिह,हेल्प मधेशीकि रिना झा ,मैथिलि साहित्य परिषद कि विघा झा ,शान्ति झा ,दहेज मुक्त मिथिलाकि करुणा झा ,जिल्ला समन्वय समितिकि सदस्य अाशा देवि झा ,लक्ष्मि रजक ,महिला पत्रकार ललिता साह लगायतकाहरुले रहन सहन र पहिरणबाट पनि लेङगिक हिसा बढेकाे अाराेप लगाउनुभएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]