०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका–११ मा रहेको सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीको सिमेन्ट मिलहपरमा आगलागी भएको छ।बुधबार दिउँसो भएको आगलागीबाट मेसिनहरू जलेर नस्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आगलागीबाट अन्दाजी चार करोड रूपैयाँ बराबरको क्षति भएको छ।आगो, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।आगलागीको कारण खुलेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]