१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह बी का दुई वटा खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा बागमती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ बीचको खेल हुन लागेको हो ।

बिहान साढे नौ बजे हुने पहिलो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ भने दिउँसो सवा एक बजे हुने खेलमा गण्डकी र प्रदेश १ मैदान उत्रने छन् ।

प्रदेश नम्बर १ प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]