२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – केही दिन अगाडि मात्रै ५५ वर्षमा पाइला टेकेका बलिउडका सुपरस्टार सलमान खान अझै पनि फिल्ममा उत्तिकै सक्रिय छन् भने उनको शरीरको पनि उत्तिकै फिट छ ।

बलिउडमा प्रवेश गर्दा शरीरलाई सुगठित गर्न सलमान खानले गरेका विभिन्न फिटनेसका उपायहरु उनले जन्मदिनको अवसरमा सबैलाई बताएका छन् ।

बलिउडका सुरुवाती फिल्महरुमा निकै दुब्लो देखिने सलमान खानले ५५ वर्षसम्म पनि फिट रहन के के गरेका थिए उनले ती उपायहरु एक अन्तरवार्तामा बताए ।

उनले भने, ‘म आफ्नो फिल्म करियरको सुरुवाती दिनहरुमा निकै दुब्लो थिएँ । म सधैँ आफ्नो तौल कसरी बढाउने भन्ने विषयमा चिन्तित रहन्थेँ । म उक्त समयमा जे भेट्थेँ । खाइहाल्थेँ । मलाई अझैँ याद छ, मैले ‘मेने प्यार किया’ फिल्मको सेटमा ३० वटा रोटी र केरा खाएको थिएँ ।’

उनले बिग बोसको १४ औँ सिजनको सेटमा आफूले आफूलाई फिट राख्नका लागि दिनमा दुई पटक जिम जाने र जिमअनुसार डाइट गर्ने गरेको बताए । उनले अहिले खाना सुँघेर नै मोटाउने गरेको समेत बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]