१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएको छ ।लगातार दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दाङको लमहीमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । प्रदेश १ को लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् ।

यसअघि खराब मौसमका कारण १६ ओभरमा छाेट्याइएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् । प्रतियोगितामा अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । समूह १ बाट एपीएफ र लुम्बिनी सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीले सेमिफाइलनको सम्भावना कायमै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]