२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०१, २०७७

सप्तरी , रुपनी गाउँ पालिका ०३ स्थित शाह किराना पसलमा गएराती अज्ञात समूह द्वारा शाह लाई मार पिट गरि नगद सहित रिचार्ज कार्ड पनि लुटिएको छ ।

अज्ञात समूहहरु द्वारा शाह किराना पसल बाट नगद रु एक लाख तिस हजार र एन.सियाल, एन.टिसी ,स्मार्ट रिचार्ज कार्ड हरु लगभग १५ हजार बराबरीका रिचार्ज कार्ड हरु लुटेरा समुहले ब्यापारी शाह लाई मार पिट गरि लुटेर दक्षिण तर्फ नजिकै को बजार राजविराज तिर भाग्न सफल भएका छन् ।

उक्त घटना स्थलमा प्रहरी प्रशासन आइपुग्दा लुटेराहरु भाग्न सफल भै सकेका थिए । प्रहरी का अनुसार लुटेरा हरुको समुह लाई खोजि कार्य तिब्र गतिमा भैरहेको पथार्गढ़ा प्रहरी इन्चार्ज ले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]