२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०१, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुर र खोटाङमा १/१, झापामा ११, धनकुटामा १, भोजपुरमा ५, मोरङमा ९४ र सुनसरीमा ५४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा ९, सर्लाहीमा ११ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, चितवनमा १ सय १, दोलखामा ३, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ५०, मकवानपुरमा ६३, रामेछापमा १, ललितपुरमा ५१ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा ३, तनहुँमा २, नवलपरासी पूर्वमा १५, लमजुङमा १, बागलुङमा ४ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तु, गुल्मी र दाङमा १÷१, नवलपरासीमा १६, पाल्पामा १, प्युठानमा २१, बर्दियामा १३, बाँकेमा २१ र रुपन्देहीमा ३ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १०, सुर्खेतमा १, सुदूरपश्चिमको अछाममा २२, कञ्चनपुरमा ८, कैलालीमा २१, डोटीमा १७, बझाङमा १ र बैतडीमा १ कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]