०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०१, २०७७

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए । १८ दिनको एकान्तबासपछि संक्रमणमुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रदेश १ मा पाँच हजार एकसय कोरोना संक्रमित छन् । तीमध्ये दुई हजार १०० संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]