१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार तस्रो जीत प्राप्त गरेको छ ।आइतबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको हो ।

टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो । ३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । लगातार दोस्रो जितसँगै लुम्बिनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । कर्णाली प्रदेशले भने अंक जोड्न सकेको छैन ।यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । खेलमा ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]