०७ आश्विन २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३१, २०७७

सप्तरी- पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ।

१० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा मृतकको संख्या ३७९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ। अहिले यो वेबसाइट को निर्माण कार्य जारि छ अहिले हामि टेस्टिङ्ग फेज मा छौ ।आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक : निखिल राउत (बिबेक)
प्रधान सम्पादक:शिव कुमार यादव
सम्पादक: जय कामत
सह-सम्पादक: अनवर अलि

सल्लाहकार:शुभ नारायण यादव
प्रेरक स्वेच्छिक कार्यकर्ता:-शान्ति देवी यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]