११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको लण्डन डर्बी खेलमा आर्सनलले चेल्सीमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ ले पराजित गरेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको आर्सनललाई लण्डन डर्बी जितले राहत मिलेको छ ।खेलको ३४औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा ग्रान्ट जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमै अग्रता दोब्बर बनायो ।५६औं मिनेटमा बुकायो साकाले गो गरेपछि आर्सनलले ३-० को अग्रता बनायो । ८५औं मिनेटमा टमी अब्राहमले चेल्सीका लागि गोल फर्काए । इन्जुरी टाइममा चेल्सीले पेनाल्टीको अवसर पाएपनि जर्जिन्होको पेनाल्टी प्रहार आर्सनलका गोलकिपर बर्न लेनोले बचाए ।

जितपछि १५ खेलबाट १७ अंक जोड्दै आर्सनल १४औं स्थानमा उक्लेको छ । चेल्सी १५ खेलबाट २५ अंकसहित सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]