१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।प्रहरीले मोरङको रंगेली नगरपालिका-८ दर्बैसास्थितबाट दुई जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो।

शुक्रबार राति सवा ७ बजे भारतीय नक्कली नोटसहित केही व्यक्ति भारतबाट नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बिआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकललाई शंका गरी जाँच गरेको थियो।

जाँच गर्दा चालक भारतको बौका चोप्राहका ३० वर्षीय कुन्दन मण्डल र मोटरसाइकलमा सवार १८ वर्षीय शिवरन्जन सिंहबाट १७ हजार ७ सय रुपैयाँ नक्कली नोट फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]