१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ११, २०७७

सप्तरी – आज डिसेम्बर २६ अर्थात विश्व बक्सिङ डे । सधै झै यसपटक पनि खेलकुदका विभिन्न खेलहरु बक्सिङ डे पारेर शुरु गरिदैँछ । जसअन्तर्गत क्रिकेट तर्फ अष्ट्रेलिया -भारतको बोर्डर गवास्कर ट्रफी अन्तर्गतको दोस्रो टेष्ट म्याच अहिले बिहान ५:१५ बजेबाट मेलबर्नमा शुरु भइरहेको छ ।

यसैगरि न्युजल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पनि पहिलो टेष्ट अन्तर्गत टस जितेर घरेलु टिम न्युजल्यान्डलाइ ब्याटिङको निम्ता दिदै आज बिहान ३:४५ बजेबाट खेल खेलिरहेको छ । दक्षिण अफ्रिका र श्रीलङकाबिचको पहिलो टेष्ट आज दिउसो १:४५ बाट सेन्चुरीयन रंगशालामा शुरु हुँदैछ । उता बक्सिङ डे कै अवसर पारेर इङलिस प्रिमियर लिग अन्तर्गत आज ६ खेलहरु खेलिदैछन् जसमा नेपाली समयअनुसार साँझ ६:१५ बजे लेष्टर सिटि विरुद्ध म्यानचेष्टर युनाइटेड आमनेसामने गर्दैछन् ।

बक्सिङ डे कै सबैभन्दा रोमान्चक मानिएङ्को लन्डन डर्बिमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज राती ११:१५ बजे इमिरेट्स मैदानमा भिड्दैछन् । यस्तै एस्टन भिल्ला र क्रिस्टल प्यालेस तथा फुलह्याम र साउथ ह्यामटन पनि आजै भिड्दैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]