१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

“तु मस्त छाैडि,हमहु मस्त मस्त छाैडागे “ सन्नु कुमार र अन्त्रा सिंहकाे बाेल्काे गीत अाज सार्वजनिक भएकाे हाे।

मैथलि जगतमा दिन दिनै अाफ्नाे शिखर लाई चुम्दै गरेकाे नामहाे सन्नु कुमार ,सयाैकाे संख्यामा गीत गाई सकेका सन्नुले भन्ने अाज अाफ्नै युटुव च्यानल सन्नु कुमार बाट “तु मस्त छाैडि “बाेल्काे गीत सार्वजनिक गरेकाे हाे।

सन्नु कुमार र अन्त्रा सिंहकाे अावाजमा सजिएकाे उक्त गीतमा भन्ने शब्द सुजित काे रहेकाे छ। संगीत भन्ने भाेजपुरी जगतका मसिहा सुगम राजाकाे रहेकाे छ। यता अभिनय बिरेन्द्र ,लक्ष्मि र सुजितकाे रहेकाे छ। काेरियाेग्राफि भने विजय पंडितकाे छ भन्ने डिजिटल म्यानेजर काैशल झा ले गरेकाे हाे।

राेमान्टिक फेल्यवरमा सजिएकाे उक्त गीत भन्ने धेरै लगतमा तयार पारिएकाे जानकारी डिजिटल म्यानेजर काैशल झाले बताए। यता भन्ने सन्नु कुमारले उक्त गीतले निकै चर्चा बटुल्ने समेत अपेक्क्षा राखेकाे बताए। हुन त दर्शकले खाेजेकाे र राेजेकाे नामनै हाे सन्नु कुमार जस्ले मिल्यन्स अफ भ्यु कमाएर रेकर्ड अझ कायम गरेका छन । दर्शकले चाहे अझ यस्तै यस्तै गीतहरु बजारमा ल्याउने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए।
भिडियाे हेर्नुहाेस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]